कविता : म नेपाल बनेको देख्न चाहन्छु....
म नेपाल बनेको
देख्न चाहन्छु....
देशद्रोही हरुलाई
मेट्न चाहन्छु
म नेपाल बनेको
देख्न चाहन्छु
विकृति र विसंगतिलाई
च्यात्न चाहन्छु
म नेपाल बनको
देख्न चाहन्छु
देशमा घुसपैठी हरु
छेक्न चाहन्छु
म नेपाल बनेको
देख्न चाहन्छु
देश को दुश्मनलाई
ठोक्न चाहन्छु
म नेपाल बनको
देख्न चाहन्छु
यो भूमि बुद्धको
लेख्न चाहन्छु
म नेपाल बनको
देख्न चाहन्छु
घुसखोरी र भष्टाचार
फ्याक्न चाहन्छु
म नेपाल बनको
देख्न चाहन्छु
म नेपाल बनको
देख्न चाहन्छु.......
Netra prasad gautam

The Flower of Word by Vedvyas Mishra
The novel 'Nevla' (The Mongoose) by Vedvyas Mishra



The Flower of Word by Vedvyas Mishra




