बाल कविता : गली को कुकुर....
गलि को एउटा कुकुर
वर पर घुम्दछ
कोई चोर आए त्यहाँ त्यो
बेस्सरी भुक्दछ
न सुती बिचरा रात
भरी जाग्दछ
वर पर सब का घर को
ख्याल त्यो राख्दछ
यस्तो काम गर्दा पनि
साह्रै अति हेपदछन्
छि छि कुकुर भन्दै गाली
त्यसलाई नै गर्दछन्
कस्तो पापी मानिस
दया छैन कसैमा
अहंकार घमण्ड
भयो आज सबैमा
एउटा रोटी दिए कसैले
चपाई खाने गर्दथ्यो
धर्म हुन्थ्यो मानिसलाई
के नै फरक पर्दथ्यो ?
धर्म हुन्थ्यो मानिसलाई
के नै फरक पर्दथ्यो.......?
netra prasad gautam


The Flower of Word by Vedvyas Mishra
The novel 'Nevla' (The Mongoose) by Vedvyas Mishra
The Flower of Word by Vedvyas Mishra







